IME Life New

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद निष्कासनको लागि, माघ २७ मा बुक क्लोज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गते (आईतबार) देखि बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिनदेखि माघ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय कम्पनी संचालक समितिको बैठकले गरेको हो । इन्स्योरेन्सले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल नेपाल इनसुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS