काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्यलाई नियुक्त गरेको छ । असोज १३ गते बसेको सञ्चालक समितिको १६८ औ बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अनुसार बैंकको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन नगरपालिकाका शाक्यलाई नियुक्त गरेको हो ।
892763013d93cce2d538a0aa6cbaace3ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्य नियुक्त

















