IME Life New

ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्यलाई नियुक्त गरेको छ । असोज १३ गते बसेको सञ्चालक समितिको १६८ औ बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अनुसार बैंकको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन नगरपालिकाका शाक्यलाई नियुक्त गरेको हो ।

892763013d93cce2d538a0aa6cbaace3

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS