Connect IPS
IME Life

गभर्नर अधिकारीलाई कोरोना संक्रमण, कायममुकायम गभर्नरमा निलम ढुंगाना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण देखिएको छ । उनलाई असोज ५ गते संक्रमण देखिए पछि होम आइसोलेसनमा बसेका छन् ।

अधिकारीलाई स्वास्थ्य लाभ नभएसम्म र कार्यालय आउन नसकुनजेलका लागि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको रुपमा जिम्मेवारी दिइएको सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS