IME Life New

गभर्नर अधिकारीलाई कोरोना संक्रमण, कायममुकायम गभर्नरमा निलम ढुंगाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण देखिएको छ । उनलाई असोज ५ गते संक्रमण देखिए पछि होम आइसोलेसनमा बसेका छन् ।

अधिकारीलाई स्वास्थ्य लाभ नभएसम्म र कार्यालय आउन नसकुनजेलका लागि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको रुपमा जिम्मेवारी दिइएको सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS