IME Life New

नबिल ब्यालेन्सड् फण्ड ३ को इकाई आज बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल ब्यालेन्सड् फण्ड ३ को इकाई आज बाँडफाँड हुने भएके छ । फण्डको इकाई आज नक्साल स्थित नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहान ९ः३० बजे बाँडफाँड हुने जनाएको छ। फण्डले भदौ २५ गते देखि भाद्र २९ गते सम्म उक्त इकाई बिक्री खुला गरेको थियो।

फण्डले प्रति इकाई मुल्य १० दरको १० करोड इकाईमध्ये बिज पूँजी वापत न्युनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक नबिल बैंक लिमिटेडको लागि १४ प्रतिशत वा न्युनतम १ करोड ४० लाख इकाई तथा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई १ प्रतिशत वा न्युनतम १० लाख इकाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याएको थियो।

Esewa
Crest

फण्डको इकाईमा कुल १ लाख ४३ हजार १ सय ११ जना आवेदकले २१ करोड ५२ लाख ५१ हजार २० इकाई खरीदका लागि आवेदन दिएका थिए। यस आवेदन माग गरिएको ईकाइ भन्दा २.५३ गुणा बढी हो।

नबिल ब्यालेन्सड् फण्डले ३५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS