IME Life New

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ । फण्डले प्रस्ताव गरेको ३३ प्रतिशत नगद लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै इकाई मूल्य समायोजन भएको हो ।

बिहीवार कायम फण्डको अन्तिम इकाईमूल्य १६ रूपैयाँ १५ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रूपैयाँ ८५ पैसा कायम गरेको छ ।

Esewa
Crest

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ३३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS