IME Life New

सानिमा इक्विटी र लार्ज क्याप फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै योजनाले लाभांश वितरण प्रयोजनका लागि भोलि असोज १ गते बुक क्लोज गर्ने भएका छन् । त्यसकारण दुवै फण्डले घोषणा गरेको लाभांश आजसम्म कायम इकाईधनीले पाउनेछन् ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सानिमा इक्विटी फण्डले ३३ प्रतिशत नगद लाभांश र सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS