IME Life New

एनआईसी एशिया ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डले तय गरे बुक क्लोज मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डहरूले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय भएको छ । एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले बुकक्लोज मिति तय गरेका हुन् ।

दुवै म्युचुअल फण्डले लाभांश प्रयोजनका लागि भदौ २७ गते बुक क्लोज गर्ने जनाएका छन् । त्यसैले, भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछछ ।

Esewa
Crest

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS