IME Life
GBIME

सनराइज फर्स्ट म्युचअल फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सनराइज म्युचअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचअल फण्डले बुक क्लोज मिति तय गरेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनको लागि भदौ १६ गते (एक दिन) का लागि बुक क्लोज गर्ने जनाएको छ । त्यसैले भदौ १५ गतेसम्मका कायम इकाईधनीले मात्र उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

योजनाले आर्थिक वर्ष २०७७/७८ को लागि इकाई धनीहरुलाई ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि योजनाले बुक क्लोजको मिति तय गरेको हो ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS