IME Life New

कुमारी इक्विटी फण्डको प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी इक्विटी फण्डले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना ईकाइधनीहरुलाई प्रतिफल घोषणा गरेको छ। कोष व्यवस्थापक कुमारी क्यापिटलको आइतवार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS