IME Life New

लक्ष्मी इक्विटी फण्डको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित लक्ष्मी इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनको लागि साउन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकाण बुक क्लोजको अघिल्लो दिन अर्थात साउन १४ गतेसम्मका कायम शेयरधनीले मात्र प्रतिफलको हकदार बन्न सक्नेछन् ।

Esewa
Crest

योजनाले आर्थिक वर्ष २०७७/७८ को लागि इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS