IME Life
GBIME

लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत नगद लाभांश घोषणा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट योजना ब्यबस्थापन रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गथ संचालित लक्ष्मी इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको आज साउन ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

लक्ष्मी इक्विटी फण्डल आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष ७७/७८ मा ३५ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS