IME Life

आ.व २०७७/७८ को लाभांश घोषणामा पहिलो बन्यो लक्ष्मी उन्नती कोष

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट योजना ब्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष ७७ /७८ मा लाभांश घोषणा गर्ने पहिलो म्युचुअल फण्ड लक्ष्मी उन्नती कोष बनेको छ । कोषको साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कोषले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS