IME Life New

हिमालयन जनरल इन्स्योरेन्सको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको ३ प्रतिशत बोन शेयर तथा ३ लाख २० हजार ४८७ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाले प्रस्तावित ३ प्रतिशत बोनश शेयर पारित गराएको थियो । सोही शेयर आज नेप्सेमा सुचिकृत भएको हो । अब यो शेयर सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS