IME Life
GBIME

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA new
NLIC

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमति भए संगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS