IME Life New

एनआईबीएल एस क्यापिटलमा पोर्टफोलियो म्यानेजमेन्टको सेवा लिदा ५ लाखसम्मको दुर्घटना बीमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबीएल एस क्यापिटलले पोर्टफोलियो म्यानेजमेन्टको सेवा लिने ग्राहकको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिदिने भएको छ । अप्रत्यासित रुपमा दुर्घटनामा पर्ने ग्राहकको जोखिम व्यवस्थापनका लागि दुर्घटना बीमा गरिदिने योजना ल्याएको हो ।  दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमले यस्तो योजना सार्वजनिक गरेको हो ।

जस अनुसार  लगानी व्यवस्थापनको सेवा लिइरहेका ग्राहकहरुलाई ५ लाख रुपैंयासम्मको दुर्घटना बीमा प्रदान गरिने क्यापिटलले जनाएको छ । यसै योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइनेछ ।

Esewa
Crest

त्यस्तै, परिवारका ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा एक सय रुपैयाँको टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता धेरै सेवाहरु दिइने क्यापिटलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS