काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको असार ६ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले दुई जना सञ्चालक निर्वाचित गरेको हो । उक्त सभाबाट सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका हुन् ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...