Connect IPS
IME Life

बीमा कम्पनीले बैंकबाट आर्जन गरेको व्याजमा लाग्ने कर घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको व्याजदमा ५ प्रतिशत मात्रै कर लाग्ने भएको छ । यस भन्दा अगाडी बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको व्याजदरमा १५ प्रतिशत कर लाग्ने गरेको थियो ।

बीमा कम्पनीहरुले अर्बौ रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्दै आएका छन् । बीमितको ठुलो रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेर आर्जन हुने व्याजदरमा सरकारले १५ प्रतिशत कर कट्टी गर्दै आएको थियो । तर अवदेखि ५ प्रतिशत मात्रै कर कट्टी हुने भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS