IME Life New

बीमा कम्पनीले बैंकबाट आर्जन गरेको व्याजमा लाग्ने कर घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको व्याजदमा ५ प्रतिशत मात्रै कर लाग्ने भएको छ । यस भन्दा अगाडी बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको व्याजदरमा १५ प्रतिशत कर लाग्ने गरेको थियो ।

बीमा कम्पनीहरुले अर्बौ रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्दै आएका छन् । बीमितको ठुलो रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेर आर्जन हुने व्याजदरमा सरकारले १५ प्रतिशत कर कट्टी गर्दै आएको थियो । तर अवदेखि ५ प्रतिशत मात्रै कर कट्टी हुने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS