IME Life
Beema Board

लक्ष्मी लघुवित्तले ग्राहकलाई ब्याजमा १०% छुट दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लक्ष्मी लघुवित्तले आफ्ना ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । कोभिड १९ को दोश्रो लहरको कारणले ग्राहक सदस्यहरुको नियमित ब्यापार, ब्यवसाय, रोजगारीमा परेको प्रतिकूल प्रभावको असर न्युनिकरण गर्ने तथा महामारीको समयमा ग्राहक सदस्यलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्धेश्यले चुक्ता भुक्तानी भएको कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने संस्थाले जनाएको छ ।

२०७८ आषाढ मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुटको सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको संस्थाले बताएको छ । ब्याज तथा हर्जाना ब्याज छुट सम्बन्धी ब्यवस्था २०७८ जेष्ठ १ गते देखि लागु भई २०७८ असार मसान्त सम्मको लागि कायम रहने सस्थाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS