IME Life New

लक्ष्मी लघुवित्तले ग्राहकलाई ब्याजमा १०% छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्तले आफ्ना ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । कोभिड १९ को दोश्रो लहरको कारणले ग्राहक सदस्यहरुको नियमित ब्यापार, ब्यवसाय, रोजगारीमा परेको प्रतिकूल प्रभावको असर न्युनिकरण गर्ने तथा महामारीको समयमा ग्राहक सदस्यलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्धेश्यले चुक्ता भुक्तानी भएको कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने संस्थाले जनाएको छ ।

२०७८ आषाढ मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुटको सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको संस्थाले बताएको छ । ब्याज तथा हर्जाना ब्याज छुट सम्बन्धी ब्यवस्था २०७८ जेष्ठ १ गते देखि लागु भई २०७८ असार मसान्त सम्मको लागि कायम रहने सस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS