IME Life New

सिटिजन लाइफ र जनता बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंक बीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री ले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकका देश भरी रहेका सबै शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बीमा गर्न सक्नेछन् । साथै शाखाहरु बाटै बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS