IME Life New

आ.व. २०७५।७६को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले ६७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ६७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणमा  कम्पनीहरुले पहिलो तीन महिनाको अवधिमा उक्त मुनाफा आर्जन गरेको देखिएको हो ।

कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा शिखर इन्स्योरेन्स सबैभन्दा अग्रपंक्तीमा छ । कम्पनीले तीन महिनाको अवधिमा १० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नेको इन्स्योरेन्सले भने शिखर इन्स्योरेन्सलाई पछ्याई रहेको छ । कम्पनीले उक्त अवधिमा ५ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

Esewa
Crest

एनएलजी इन्स्योरेन्स कम्पनीले ५ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले भने जम्मा ४६ लाख १४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
कम्पनीले आम्दानी गरेको खुद मुनाफाको विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS