IME Life New

राष्ट्रिय बीमा कम्पनीको ‘विद्यार्थी सुरक्षा बीमालेख’ जारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। राष्ट्रिय बीमा कम्पनीले नयाँ बीमालेख सार्वजनिक गरेको छ । कम्पनीले विद्यार्थीहरुलाई मध्यनजर गर्दै ‘विद्यार्थी सुरक्षा बीमालेख’ ल्याएको हो । कम्पनीले काठमाडौं उपत्यका भित्रका विभिन्न क्याम्पसका ८०४ जना भन्दा धेरैलाई बीमा गराएर कार्यान्वयनमा ल्याएको हो ।

कम्पनीले एक समारोहविच विद्यायलयलाई आवश्यक पर्ने विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको दुर्घटना बीमा, सम्पत्ती बीमा लगायत अन्य सबै खाले निर्जीवन बीमा सेवा आदान प्रदान गर्ने सहमति गरेको छ । कार्यक्रममा बीमालेखहरुले बहन गर्ने जोखिमका विषय, दाबी भुक्तानी प्रकृयाँको विषयमा सहभागीहरुलाई अभिमुखीकरण प्रदान गरिएको थो ।

Crest

कम्पनीले आगामी शैक्षिक शत्रलाई समेत लक्षित गर्दै यो बीमा योजना लागू गरेको हो । साथै यो योजनाले क्रमशः थप विद्यार्थीहरुमा बीमा सेवा विस्तार भई बीमाको दायरा र वित्तिय सचेतना विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS