IME Life New

सिभिल बैंक र ज्योती लाइफ बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बैंक लिमिटेड र ज्योती लाइफ इन्स्योरेन्स कम्पनी बिच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता भए सँगै सिभिल बैंकका ग्रँहकहरुले कम्पनीको जुनसुकै शाखा कार्यालयहरु बाट ज्योती लाइफ इन्स्योरेन्सका जीवन बीमा सेवा लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS