Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एक्सटेनसन काउन्टर संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा संचालनमा आउने भएको छ । बैङ्क र बीमा कम्पनी बीच उक्त कम्पनीका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा कम्पनीमा बैङ्कको एक्स्टेन्सन काउन्टर संचालन हुने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। डिल्ली राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

साथै, कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बैङ्कले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS