Connect IPS
IME Life

नेको इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ३३ प्रतिशत बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा ७० करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढी हो ।

१ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ६४ करोड ३२ लाख रुपैयाँ जगेडा कोषमा जम्मा रहेको छ । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको बीमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ संचित रहेको छ ।

Prabhu
Crest

दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा १ लाख ७४ हजार ७ सय १० वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले ४४ करोड रुपैयाँ माथि कुल दावी भुक्तानी गरेको छ भने ८८ करोड रुपैयाँ कुल दाब्ी भुक्तानी हुन बाँकि रहेको छ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।गत बर्षको तुलनामा कम्पनीको नाफा ६० प्रतिशतले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS