IME Life

कृषि विकास बैंकको नाफा १६.४४% ले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यसअवधिसम्ममा बैंकको खुद नाफा १६ दशमलव ४४ प्रतिशतले घटेर १ अर्ब ३२ करोड १६ लाख रुपैयाँमा सिमित भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा दुवै घटेको कारण खुद नाफा प्रत्यक्ष असर देखिएको छ।

दोस्रो त्रैमासको अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ८० करोड ९५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ २८ पैसाले घटेर ४० रुपैयाँ ४ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ पनि ३५ रुपैयाँ १३ पैसाले घटेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS