IME Life New

कृषि विकास बैंकको नाफा १६.४४% ले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यसअवधिसम्ममा बैंकको खुद नाफा १६ दशमलव ४४ प्रतिशतले घटेर १ अर्ब ३२ करोड १६ लाख रुपैयाँमा सिमित भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा दुवै घटेको कारण खुद नाफा प्रत्यक्ष असर देखिएको छ।

दोस्रो त्रैमासको अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ८० करोड ९५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ २८ पैसाले घटेर ४० रुपैयाँ ४ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ पनि ३५ रुपैयाँ १३ पैसाले घटेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS