Connect IPS
IME Life

डिप्रोक्सले नाडेप लघुवित्तलाई प्राप्ती गर्ने, शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज पुस १६ गतेबाट रोक्का गरिएको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS