IME Life New

डिप्रोक्सले नाडेप लघुवित्तलाई प्राप्ती गर्ने, शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज पुस १६ गतेबाट रोक्का गरिएको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS