Connect IPS
IME Life

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी १७ औं वर्षमा, उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आजबाट १७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको दिनलाई कम्पनीले बार्षिकोत्सवको रुपमा मनाउने निर्णय गरे अनुसार आज १७ औं बार्षिकोत्सव मनाउन लागेको हो । २०६१ सालमा आजकै दिनमा दर्ता भएको कम्पनीले २०६२ साल साउन २ गतेबाट औपचारिक रुमपा कारोबार सुरु गरेको थियो ।

कोभिडका कारण कम्पनीले बार्षिकोत्सवको अवसरमा कुनै भव्य कार्यक्रम नगरे पनि बीमा जनचेतना मूलक विभिन्न प्रचार प्रसारका कामहरु गरेको जनाएको छ ।

Prabhu
Crest

बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ नूर प्रकाश प्रधानले उत्कृष्ट सेवामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘अहिलेको परिस्थिति, आर्थिक अवस्थाले गर्दा नयाँ प्रतिबद्धता दिने अवस्था छैन, हामी सरल, सहज र उत्कृष्ट सेवा दिएर बीमा व्यवसाय बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS