Connect IPS
IME Life

फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश शेयरधनीहरूको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश जम्मा गरेको छ ।

संस्थाको मंसिर १८ गते सम्पन्न भएको ११औं वार्षिक साधारण सभाले पारित गरेको ४ दशमलव १८४२ प्रतिशत नगद लाभांश बुकक्लोज हुँदासम्म अर्थात् मंसिर ५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको संस्थाले जनाएको छ ।

Prabhu
Crest

संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS