IME Life New

फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश शेयरधनीहरूको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश जम्मा गरेको छ ।

संस्थाको मंसिर १८ गते सम्पन्न भएको ११औं वार्षिक साधारण सभाले पारित गरेको ४ दशमलव १८४२ प्रतिशत नगद लाभांश बुकक्लोज हुँदासम्म अर्थात् मंसिर ५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS