IME Life New
GBIME

कर्जाको मात्रै हैन जीवन बीमा पनि गरी दिन आग्रह

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्


लघुवित्तका सदस्यहरुले कर्जाको मात्रै हैन जीवनको पनि बीमा गरिदिनुहुन अनुरोध गरेका छन् । लघुवित्त सदस्यहरुले ऋणको मात्रै बीमा गर्दै आएका छन् । तर, ऋणीको जीवन बीमा पनि गरिदिन उनीहरुले अनुरोध गरेका छन् ।

काठमाडौमा सञ्चालित दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनका सहभागीहरुले बीमा गरिदिन आग्रह गरेका छन् । सम्मेलमा बोल्दै रोल्पाका प्रतिनिधिी भुमिका बुढा विष्टले लघुवित्तले कर्जामा मात्रै हैन बचतबाट रकम कटाएर जीवनको पनि बीमा गरिदिनु हुन अनुरोध गरेकी हुन् ।

Crest

निर्जीवन बीमा कम्पनीहरुले लघुवित्ती य संस्थाहरुमा मार्फत लघुबिमा योजना जारी गर्दै आएका छन् । बीमा समितिले लघुबीमा अन्र्तगत जीवन तथा निर्जीवन बीमालेख सञ्चालनमा ल्याएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS