Connect IPS
IME Life

नेप्से २२ अंकले घट्यो, नेपाल पुनर्बीमाको ८० करोड माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से २२ दशमलव ७० अंकले घटेर २०३२ दशमलव ५१ को विन्दुमा कायम भएको छ। माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । दिनभरिमा १ सय ९५ सय वटा कम्पनीको १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ८० करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।त्यस्तै, नेपाल लाइफको ५५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

माहुली लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले बढेको छ भने एभरेष्ट इन्स्योरेन्सका प्रमोटर शेयर ९ दशमलव ८० प्रतिशतले बढेको छ ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५१ प्रतिशतले घटेको छ भने नेपाल बैंकका लगानीकर्ताले ६ दशमलव २५ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS