IME Life New

नेप्से २२ अंकले घट्यो, नेपाल पुनर्बीमाको ८० करोड माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से २२ दशमलव ७० अंकले घटेर २०३२ दशमलव ५१ को विन्दुमा कायम भएको छ। माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । दिनभरिमा १ सय ९५ सय वटा कम्पनीको १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ८० करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।त्यस्तै, नेपाल लाइफको ५५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Esewa
Crest

माहुली लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले बढेको छ भने एभरेष्ट इन्स्योरेन्सका प्रमोटर शेयर ९ दशमलव ८० प्रतिशतले बढेको छ ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५१ प्रतिशतले घटेको छ भने नेपाल बैंकका लगानीकर्ताले ६ दशमलव २५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS