IME Life New

काेषमा आबद्ध हुन सामाजिक सुरक्षा काेषले पुनः पठायाे पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । सामाजिक सुरक्षा काेषले बीमा कम्पनीहरूलाई काेषमा आबद्ध हुनका लागी पुनः दबाब दिएकाे छ। काेषले वैदेशिक राेजगार चक्रमा सहभागी सबै स‌ंस्थाहरू काेषमा आबद्ध हुनुपर्ने र श्रम ऐन २०४९ काे प्रावधान समेतकाे आधारमा काेषमा आबद्ध हुनुपर्ने भन्दै बीमा कम्पनी तथा बै‌ंकहरूलाई काेषमा आबद्धताका लागी पुनः पत्राचार गरेकाे हाे ।

काेषकाे कार्यक्रम र सुविधा सम्बन्धी नीतिहरु विभेदकारी रहेकाे भन्दै बै‌ंक, वित्तीय संस्था र बीमा कम्पनीहरूले संगठितरूपमै बहिष्कार गर्दै आएका छन् । ६० वर्षकाे उमेर नपुग्दासम्म अवकाश काेषकाे रकम भुक्तानी नपाउने, आश्रित परिवारमध्ये श्रीमान् वा श्रीमति जीवित रहेसम्म मात्र अवकाश काेषकाे रकम भुक्तानी पाउने लगायतका प्रावधान अनुपयुक्त रहेकाे भन्दै निजी क्षेत्रले विराेध गर्दै आएकाे छ।

Esewa
Crest

यसबाहेक काेषमा याेगदानकाे आधारमा निजातमी कर्मचारीकाे हकमा निजी क्षेत्रका कर्मचारी प्रति विभेदपूर्ण व्यवहार गरिएकाे भन्दै अझैसम्म केही बैंक र बीमा कम्पनीहरु काेषमा आबद्ध भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

13%
sad

दु :खी

17%
amazed

अचम्मित

4%
excited

उत्साहित

48%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS