IME Life

नामी कलेज र इन्फो डेभलपर्सबीच सम्झौता

SPIL
NIC ASIA

नामी कलेज र इन्फो डेभलपर्स प्रा.लि.बीच सम्झौता भएको छ । नामी कलेजमा अध्ययनरत विद्यार्थीको अभ्यासमूलक कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्झौता गरिएको हो । उक्त सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार इन्फो डेभलपर्स प्रालिको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फो डेभलपर्सका प्रतिनिधिले नामीका विद्यार्थीलाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् ।

Prabhu
Crest

नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीए, बीएससी इन सफ्टवेयर इन्जिनियरिङ,बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ ।

इन्फो डेभलपर्स सूचना प्रविधिको क्षेत्रमा क्रियाशील अग्रणि संस्था हो । सूचना प्रविधिसँग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियाशील छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS