IME Life New

नेपाल लाईफ इन्स्योरेन्सको सञ्चालकबाट किन बाहिरिए अग्रवाल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २३ । नेपाल लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण राजीनामा दिएको जनाएका छन् ।

उनको राजीनामा कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

Esewa
Crest

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष रहेका अग्रवाल उद्योग व्यवसायका क्षेत्रमा लामो समयदेखि संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS