काठमाडौं । आगामी तीन वर्षभित्र भूमिहिन नेपाली नागरिकले आवास पाउने भएका छन् । आर्थिक वर्ष २०७९/ ०८० को बजेट घोषणाको क्रममा प्रधानमन्त्री जनार्दन शर्माले भूमिहिनलाई तीन वर्षभित्र आवास उपलब्ध गराउने बताएका हुन् ।
३ वर्षभित्र भूमिहिनलाई आवासको व्यवस्था गरिने












