IME Life New

३४.४६ प्रतिशत बोनस पश्चात एलआइसी नेपालको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी )नेपालको मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ३४ दशमलव ४६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि इन्स्योरेन्सको शेयर मूल्य ११ सय ८७ रुपैयाँ ७० पैसा कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS