IME Life New

२९ वटा संस्थाबाट मात्र कोष व्यवस्थापन गर्न बोर्डको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्डले आफुले अनुमति दिएका २९ वटा संस्थाहरुबाट मात्र कोष व्यवस्थापन गर्न सुचित गरेको छ । बोर्डबाट कोष व्यवस्थापनका लागि अनुमति लिएका २९ वटा संस्थाभन्दा बाहेक अन्य कुनैपनि संस्थाबाट कोष व्यवस्थापन सम्बन्धी काम नगर्न र नगराउन बोर्डले सुचित गरेको हो ।

बोर्डले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल धितोपत्र बोर्डले अनुमति नै नदिएका संस्थाहरुबाट कोष व्यवस्थापन गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न हुनाले बोर्डबाट अनुमति पाएका संस्थाहरुबाहेक अन्य संस्थाहरुसँग त्यस्तो कारोबार नगर्न आग्रह गरेको हो ।

Esewa
Crest

बोर्डबाट अनुमति प्राप्त नगरी त्यस्तो काम गर्ने संस्थाहरु गैरकानूनी भएकोले अनुमतिपत्र लिएर मात्रै त्यस्तो कारोबार गर्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS