IME Life New

प्रधानमन्त्री शाह र भारतका विदेशमन्त्री महामहिम डा.एस. जयशंकरको शिष्टाचार भेटवार्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र  शाहसँग भारतका विदेशमन्त्री महामहिम डा.एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

सो भेटमा उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेका छन् ।

Esewa
Crest

भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणमा सम्माननीय प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणमा भारत गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS