IME Life New

२० प्रतिशत लाभांश वितरण गर्ने साधना लघुवित्तको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी गत बिहिवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६।०७७ मा आर्जन गरेको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर तथा एक प्रतिशत नगद (कर प्रयोजनको लागि मात्र) लाभांश दिने निर्णय गरेको कम्पनीले आज नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ ।

Esewa
Crest

साधना लघुवित्त वित्तीय संस्थाले लाभांश बापत चार करोड ३५ लाख ५६ हजार रुपैयाँ वितरण गर्ने जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट अनुमोदन पश्चात वितरण गरिने कम्पनीले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS