IME Life New

१६ कम्पनीको शेयरमा लाग्यो सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से २८ दशमलव ४६ अंकले बढेर २३१५ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर बाहेक आज अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । एकैदिन १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Esewa
Crest

साल्ट टे«डिङ लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय, प्रभु लाइफ इन्स्योरेन्स, किसान लघुवित्त, महिला सहयात्रा लघुवित्त, मञ्जुश्री फाइनान्स, आरम्भ चौतारी लघुवित्त, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, एचआईडिसीएल, कालिका लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS