IME Life New

होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’ योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। होण्डाले ग्राहक लक्षित नयाँ योजना सार्वजनिक गरेको छ । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रालिले योजनाको नाम ‘होण्डा छ साथ साथ’ दिएको बताएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले होण्डाका कुनै पनि दुईपांग्रे सवारीसाधन किन्दा स्क्य्राच कुपनमार्फत नगद रू ७ हजारसम्मको छूट पाउन सक्ने बताइएको छ । माघ १४ देखि शुरू भएको यो योजना फागुन १४ सम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS