IME Life New

हेर्नुहोस् लगानीकर्ता कोईराला र बोर्डका अध्यक्ष हमाल सँगका १९ बुँदे सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूँजी बजारको सुधारका लागि १९ बुँदे माग राख्दै आमरण अनसन बसेका शेयर लगानीकर्ता तिलक कोईराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल विच १९ बुँदे सहमति पत्रमा हस्तारक्षर भएको छ । उक्त सहमतिपत्रमा हस्तार सँगै कोईरालाले असन तोडेका छन् ।

पूँजी बजार सुधार र विस्तारका लागि तत्काल गर्नुपर्ने अति जरुरी कामहरु सम्बन्धी मागपत्र बोर्डमा पेश गरी असार एक गतेदेखि बोर्डको कार्यालय बाहिर पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका कोइराला आमरण अनसन बस्दै आएका थिए । उनका मागहरुमा काम गर्न बोर्ड सहमत भएको छ ।

Esewa
Crest

अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पूँजी बजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन पूँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्न सहमति भएको छ ।

बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्से सँग आवस्यक समन्वय गर्ने, ब्रोकर कमिशन र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडी बढाउने भन्दै सहमति भएको छ ।

धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूँजीधार तयार गर्न सूचिक गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृत गरिएको छ । तथा थप १६ स्थान स्वीकृत दिने प्रकृयाँ तत्काल अगाडी बढाइने विषय पनि सहमतिपत्रमा उल्लेख छ ।

यस्ता छन् सहमतिपत्रमा भएका व्यवस्थाहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS