IME Life New

हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रसनको साधारणसभा असार १६ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रसनको यसअघि स्थगन भएको वार्षिक साधारण सभा असार १६ गते हुने भएको छ। कम्पनीले चैत २७ गते स्थगन भएको सभा उक्त समय रोकिएको कारण पुनः बोलाएको हो ।

कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार उक्त सभा गर्ने निर्णय गरेको हो । उक्त सभा सिजीको कार्यालय, चौधरी गृह सानेपामा हुने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS